aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बुटवल पावरले २५ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ पुस २०७७
बुटवल पावरले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले यस वर्ष २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा समेत बाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश कम्पनीको आगामी २८ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस