aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

श्रीराम सुगर मिल्सले किसानको रकम बैंकमा जम्मा गरेको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
श्रीराम सुगर मिल्सले किसानको रकम बैंकमा जम्मा गरेको दावी

काठमाडौं । श्रीराम सुगर मिल्स उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा सम्पूर्ण रकम जम्मा गरेको बताएको छ । 

यसै अनुरुप यस उद्योगले पुष ३ गते अक्षरेपी सोह्र करोड चौवालिस लाख सत्तरी हजार रुपैयाँ सात मात्र र पुष ५ थप अक्षरेपी आठ करोड पचासी लाख सन्ताउन्न हजार पाँच सय उन्नाईस रुपैयाँ मात्र गरी जम्मा अक्षरेपी पचिस करोड तिस लाख सत्ताईस हजार पांचसय छब्बिस रुपैयाँ मात्र भूक्तानीका लागी उखु किसानहरुको खाता रहेको बैंकहरुलाई निर्देशन दिइएको मिल्सले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस