
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा प्रयोजनको लागि पुस ६ गते देखि ८ गते सम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले पुस ८ गते गर्ने विशेष साधारण सभाको लागि बुक क्लोज गरेको हो । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस