aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सगरमाथा इन्स्योरेन्स र होटल/ट्राभल्सबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
सगरमाथा इन्स्योरेन्स र होटल/ट्राभल्सबीच सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले विभिन्न होटल र टुर एण्ड ट्राभल्ससँग सम्झौंता गरेको छ  । कम्पनीले पोखराको ल्याण्डमार्क होटल, स्मार्ट टुर्स एण्ड ट्राभल्सका कर्मचारी तथा भिआइपी कार्ड होल्डरलाई विभिन्न छुट सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । 

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्री र रिलाइन्स फाइनान्सका तर्फबा सिएन पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौंता अनुसार होटलको रुमहरुमा ३६ प्रतिशत कर्मचारीलाई र भिआइपी कार्डहोल्डरलाई ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । 

त्यस्तै होटलको मेनुम कर्मचारीले १५ प्रतिशत र भिआइपी कार्ड होल्डरले १५ प्रतिशतसम्म छुट पाउने छन् । स्पेशल प्याकेजमा कर्मचारीहरुले १० र भिआइपी कार्ड होल्डरहरुले ५ प्रतिशतसम्म छुट पाउने छन् । 

प्रतिक्रिया दिनुहोस