aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नयाँ उर्जामन्त्रीको पहिलो सम्बोधन नै विवादीत एमसीसीमा, नेपालका लागि ठिक भएको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ पुस २०७७
नयाँ उर्जामन्त्रीको पहिलो सम्बोधन नै विवादीत एमसीसीमा, नेपालका लागि ठिक भएको दावी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको मन्त्रीपरिषदका सदस्य ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । आइतबार मन्त्री रायमाझीले उर्जामन्त्रालयमा आफ्नो उर्जा मन्त्रालयमा दोस्रो पटक पदभार सम्हाल्दै उक्त परियोजना नेपालको हितमा रहेको बताएका हुन् ।

एमसीसी सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले एमसीसी अपराध हो, यसबाट सैन्य आक्रमण हुन्छ भन्ने आफ्रूलाई विश्वास नलागेको समेत बताएका छन। 

प्रतिक्रिया दिनुहोस