aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रभुको आईपीओ कोरोबार गर्न नेप्सेसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ पुस २०७७
प्रभुको आईपीओ कोरोबार गर्न नेप्सेसँग सम्झौता

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सको प्राथमिक कित्ता शेयर (आइपीओ)  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ । कम्पनीका अनुसार कम्पनीे २ करोड कित्ता शेयर नेप्सेमा सृचिकृत भएको हो ।

कम्पनिले गत मंसिर २९ गते देखि पौष ३ गतेसम्म आइपिओ जारी गरेको थियो । आइपिओ जारी पश्चाप बाँडफाँड भएर दोस्रो बजारमा कारोबारकका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको आइपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबार हुने नेप्सेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस