
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस