
काठमाडौं । प्राइम कमर्सियल बैंकले बुधबार आफनो साधारण सभा सम्पन्न गरेको छ । सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।
बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लागि शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको व्यहोरा जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस