
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रबार नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेशलन लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो।
नेशलन लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन समायोजन पश्चात शेयरमूल्य १ हजार ६४ रुपैयाँ रहेको छ। बुधबार बैंकको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस