बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओले कति इक्रा रेटिङ पायो ?
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओले कति इक्रा रेटिङ पायो ?
आर्थिकन्यूज
मंगलबार, ०३ असार २०७६
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीले १२ लाख कित्ता आईपीओ जारी गर्न इक्राको रेटिङ गराएको हो । गे्रड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।
प्रतिक्रिया दिनुहोस