aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ माघ २०७७
नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कमपनीको माघ ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ३ लाख १३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
 

प्रतिक्रिया दिनुहोस