aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई २१ वटा होटल तथा रिसर्टमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ माघ २०७७
सगरमाथा इन्स्योरेन्सका ग्राहकलाई २१ वटा होटल तथा रिसर्टमा छुट

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र सिद्धार्थ विजनेश ग्रूप अफ हस्टिालिटी तिनकूने, काठमाडौंका बिच सगरमाथा ईन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सञ्चालक, कर्मचारी र भिआइपी कार्ड होल्डर बीमतिहरु तथा निजका परिवारलाई सिद्धार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीका नेपालभर छरिएर रहेको बिभिन्न २१ स्थानबाट विभिन्न होटलहरुमा सुविधा पाउने छन् । 

उक्त संझौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिद्धार्थ विजनेश ग्रूप अफ हस्पिटालिटीको तर्फवाट प्रभाकर खड्काले हस्ताक्षर गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस