aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यी ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
यी ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म नेप्से २२ अंकले बढेको छ भने साढे ३ अर्ब बढीको कारोबार भएको छ ।  
 
नेप्सेका अनुसार शेयरमूल्यमा उच्च बृद्धि हुनेमा प्रभु लाईफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल, प्रोग्रसिभ फाइनान्स लिमिटेड, ओरियन्टल होटल लिमिटेड, माउन्टेन इनर्जी नेपाल र सिन्धु विकास बैंक रहेका छन् । 

प्रतिक्रिया दिनुहोस