aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कार

काठमाडौं । थाईल्याण्डको बैङकमा सम्पन्न भएको Emerging Asia insurance Awards & Conclave 2019  कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड Special Recognition Award for General Insurance Company of the Year 2019 बिधाबाट पुरस्कृत भएको छ । उक्त कार्यक्रम क्ष्लndian chamber of Commerce ले आयोजना गरेको थियो ।  

गत वर्ष सोही संस्थाबाट कम्पनी Product Innovation in General Insurance विधामा पुरस्कृत भएको थियो । (Dig - In Drivers & Customers)  बिषयक कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्यानलिष्टको भुमिका निर्वाह गरेका थिए । 

प्रतिक्रिया दिनुहोस