aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गौरवका आयोजनाको अहिलेसम्मको प्रगति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
गौरवका आयोजनाको अहिलेसम्मको प्रगति

काठमाडौं । सरकारले अर्थतन्त्रमा टेवा पुर्याउने तथा आर्थिक विकास र रोजगारी सिर्जनाका लागि दुरगामी प्रभाव पार्ने राष्ट्रिय गौरवका आयोजनाहरूको हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । २५ वटा यस्ता आयोजनाको लागि सरकारले चालु आर्थिक वर्षमा ९२ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो विनियोजन बजेटमध्ये बजेट अर्धवार्षिक समीक्षासम्म १३ अर्ब ९८ करोड रुपैयाँमात्रै खर्च भएको छ । 

प्रतिक्रिया दिनुहोस