aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रोगेशिभ फाइनान्सको साधारण सभाका लागि बुक क्लोज असार १५ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
प्रोगेशिभ फाइनान्सको साधारण सभाका लागि बुक क्लोज असार १५ गतेदेखि

प्रोगेशिभ फाइनान्स लिमिटेडको २१ औं र २२ औं वार्षिक साधारण सभाका लागि बुक क्लोज असार १५ गतेदेखि बन्द गर्ने भएको छ ।

कम्पनीले असार ५ गते बसेको बैठकको निर्णयबाट वार्षिक साधारणका लागि शेयर दाखिला खारेज असार १५ गतेदेखि २९ गतेसम्म बन्द गर्ने भएको छ ।

कम्पनीको सभा असार २९ गते आइतबार दिउँसो साढे १२ बजे ज्यापू प्रज्ञा भवन, भोलगणेश, ललितपुर म.न.पा. वडा नं. ९ ललितपुरमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस