काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले २०७५ फागुन १३ गते देखि चैत १७ गते सम्म जारी गरेको ५ बराबर १ अनुपात हकप्रद शेयर बाँडफाँडपश्चात शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।
प्रतिक्रिया दिनुहोस