aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिडी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
रिडी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत

 काठमाडौं । आइतवार रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ७८ हजार ८३७ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । 

उक्त बोनस शेयर कम्पनीको मंसिर २६ गतेको १९औं वार्षिक साधारणसभाले पारित गरेको थियो । सोमवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि खरिद विक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस