aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

धितोपत्र बजारमा एक सातामै १ अर्ब ९१ करोडको कारोवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ असार २०७६
धितोपत्र बजारमा एक सातामै १ अर्ब ९१ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापन नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सुरुका केही दिन आरोला लागेको नेप्से साताको अन्तिमतिर आइपुग्दा उकालो लाग्ने संकेत गर्‍यो । यद्यपि कारोबार रकममा भने उल्ल्खेल्य बृद्धि हुन सकेन । 

नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ सय ७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता सेयर १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार १ सय १२ रुपैयाँ खरिद बिक्री भए ।

गत बिहीबार अर्थात जेठ ३० गते १ हजार २.६९.५५ अंकमा पुगेर कारोबार बन्द भएको नेप्से यस साताको सुरुको दिन अर्थात आइतबार ११.३६ अंकले घटेर १ हजार २५८.२७ मा झर्‍यो । आजको कारोबार दैनिकमा समाचार छ । 


 

प्रतिक्रिया दिनुहोस