aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतीय शेयर बजारमा २०२१ को ठूलो गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
भारतीय शेयर बजारमा २०२१ को ठूलो गिरावट

एजेन्सी । भारतीय शेयर बजार शुक्रबार ठूलो गिरावट आएको छ । बम्बई स्टक एक्स्चेञ्ज(बीएसई) सेन्सेक्स १९३९ अंक वा ३.८० प्रतिशतले गिरावट आएको छ । यो २०२१ को बजारमा सबैभन्दा ठूलो गिरावट हो।

 यस्तै एक ठूलो गिरावट मे,,४ २०२० मा देखिएको थियो । यो दिन सूचकांक दुई हजारभन्दा बढि अंकले घटेको थियो । ठूलो गिरावटका बीचमा सेन्सेक्स २१४८.८३ अंकले गिरावट आइ ४८,८९०.४८ अंकमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस