aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

‘हुन्डाई आई–२०’ ले जित्यो शानदार गाडीको उपाधि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
‘हुन्डाई आई–२०’ ले जित्यो शानदार गाडीको उपाधि

काठमाडौं । भारतमा लन्च भएको ‘हुन्डाई आई–२०’ ले यस वर्षको शानदार गाडिको उपाधि जित्न सफल भएको छ । अन्य कम्पनीहरुलाई पछि पार्दै ‘हुन्डाई आई–२०’ले यो उपाधि हात पारेको हो ।  
  
‘हुन्डाई आई–२०’ विभिन्न फिचरहरु रहेका छन् । यसमा ‘हुन्डाई आई–२०’ भेन्यू र फेसलिफटेड भर्ना जस्ता शक्तिसाली इन्जिन रहेको छ । 

यसको वेशमा १.२ लिटर कापा फोर सिलेंडर पेट्रोल रहेको छ । यसमा म्यानूअल अपसन छैन । तर, यसमा ‘टूर्वो–आईएमटी’को साथ ९.९ एस मा ९ एस मा हन्ड्रेड केएमपीएचको गति लिने क्षमता रहेकोे छ । 

यसले मायलेज भने २०.२५ किलोमिटर प्रति लिटर दिन्छ । डिजेल म्यानूयलमा २५.२ केएमपीएल फियूल एफिसेन्सी मतलब इन्धन सक्षमता रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस