aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार  (विज्ञापनसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ फागुन २०७७
लोकसेवाले माग्यो ठूलो संख्यामा खरिदार  (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो।

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ। 

 

प्रतिक्रिया दिनुहोस