
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी पुर्याउन २ सय ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ । ल कम्पनीको चुक्तापुँजी ३० करोड २४ लाख छ । हकप्रद शेयर बाँडफाँडपछि चुक्तापुँजी १ अर्ब २ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस