aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल इन्स्योरेन्सको शेयर सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ असार २०७६
नेपाल इन्स्योरेन्सको शेयर सूचिकृत

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६५ प्रतिशत अर्थात दश बराबर ६ दशमलव ५ को अनुपातमा हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।
जसको सोमबार ४० लाख १४ हजार ६५१ द्यशमलव ५८ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।
 

प्रतिक्रिया दिनुहोस