aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

हार्डफोर्ड मोटरसाइकलको आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
हार्डफोर्ड मोटरसाइकलको आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम

काठमाडौं । नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्निसन अटोले आन्तरिक पर्यटन प्रवद्र्दन, सडक सुरक्षा सम्बन्धमा जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।  

त्रिपुरेश्वर स्थित हार्डफोर्ड शोरुमदेखि शुरु भएको राइड, हार्डफोर्डका नेश्नल हेड समिर महर्जनले शुभारम्भ गर्नु भएको थियो जुन सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बुढानिलकण्ठ हुँदै भोटेचौरसम्म पुगी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी हार्डफोर्ड सर्भिस सेन्टर बोद्धमा पुगी सम्पन्न भएको थियो । 

यस राइड मा ३६ वटा हार्डफोर्ड सवार ४० जना राइडरहरुले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाईकल ¥यालीका लागी रोड क्यापटेन मनिश बज्र शाक्य थिए । बिहानको ९.०० बजे त्रिपुरेश्वरदेखी सुरु गरिएको मोटरसाईकल ¥याली २ बजे  भोटेचौर पुगी विभिन्न मनोरन्जनका कार्यक्रमहरु गरिएको थियो ।  बेलुकी ७.०० बजे इग्निसन अटो प्रा. लि.को आधिकारिक सर्भिश सेन्ट्र बोद्ध पुगी समापन भएको थियो । 

“ीगअपथ म्चबध” बाट भुषण राज बज्राचार्य विजयी मभएका थिए । Lucky Draw”मा नन्द मर्हजन प्रथम साथै “Bingo Full House Winner”  भुषण राज बज्राचार्य नै भएका थिए । उनहरु सबैलाई हार्डफोर्डका तफ्र्mबाट उपहार पनि प्रदान गरिएको थियो । 

हार्डफोर्ड इण्डष्ट्रीयल ताईवान (चाइना) बाट उत्पदित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक बितरक इग्निसन अटो प्रा. लि. नियुतिm भएको छ ।

 इग्नीसन अटो प्रा. लि.ले नेपाल भरी नै आफ्ना डिलर नेटवर्क मार्फत हार्डफोर्ड (VR)मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ । हार्डफोर्ड (VR) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक ९१० डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो ।

प्रतिक्रिया दिनुहोस