aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
राधी विद्युत कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

 काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको चैत १ गते अपरान्ह ३ः३० को सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस