
काठमाडौं । बरुण हाइड्रो पावर कम्पनीको सचिवमा प्रकाश भुजेल नियुक्त भएका छन् । कम्पनीको चैत २ गतेको सञ्चालक समितिको बैठकले भुजेललाई सचिवमा नियुक्त गरेको हो ।
यस अघिका कम्पनी सचिव शेयर बहादुर कार्कीले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीले भुजेललाई रित्त पदमा भुजेललाई नियुक्त गरेको जानकारी नेप्से मार्फत गराएको हो ।
प्रतिक्रिया दिनुहोस