
काठमाडौं । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीबाट चार जना चयन गर्न बुधबार वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरेको थियो । सञ्चालक निर्वाचनको प्रस्तावसँग कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेलगायतका प्रस्ताव रहेको छ ।
प्रतिक्रिया दिनुहोस