aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड र तीन कम्पनीबीच नगद रहित बीमा गर्ने सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
अजोड र तीन कम्पनीबीच नगद रहित बीमा गर्ने सहमति

काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न सम्झौता भएको छ । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्सबीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको हो । 

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्ससंग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी ९ऋब्क्ज्ीभ्क्क् ऋीब्क्ष्ः० लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका छन ।  

प्रतिक्रिया दिनुहोस