aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफले १२ प्रतिशत बोनस दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
सूर्या लाइफले १२ प्रतिशत बोनस दिँदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१६ प्रतिशत नगद लाभांश दिने भएको हो । 
उक्त लाभांश बुधबार हुने कम्पनीको साधारण सभा पारित गरेपछि वितरण हुनेछ । १ अर्ब १३ करोड १९ लाख चुक्तापूँजी भएको कम्पनीले ७० प्रतिशत हकप्रद जारी गर्न गत मंसिरमै अनुमति पाएको थियो । हकप्रद र बोनसपश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब नाघ्नेछ ।
 

प्रतिक्रिया दिनुहोस