aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयर भर्ने बिहीबार अन्तिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयर भर्ने बिहीबार अन्तिम

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयर भर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले २ लाख ४० हजार ५ सय ७१ कित्ता संस्थापक शेयर र ८२ हजार ५ कित्ता लिलामीमा राखेको छ । 
कम्पनीको शेयर मूल्य न्यूनतम सय रुपैयाँ तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले संस्थापक समूहतर्फ न्यूनतम  १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस