aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कालिका लघुवित्तको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ चैत्र २०७७
कालिका लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको  शेयर समायोजन भएको छ । शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरणपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा)ले आइतबार शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले १० प्रतिशत बोनस समायोजनपछि लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ निर्धारण गरेको जनाएको छ । गत बिहीबारका कारोबार भएको अन्तिम मूल्य १ हजार ४२० रुपैयाँका आधारमा बोनस समायोजन भएको हो । कम्पनीको बैशाख ७ गते साधारण सभा हुने सूचना प्रकाशित गरेको  छ । 

प्रतिक्रिया दिनुहोस