aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गोल्छा ग्रुपको हाइड्रो पावरमा लगानी, पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ चैत्र २०७७
गोल्छा ग्रुपको हाइड्रो पावरमा लगानी, पीपीएका लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् । 

 शेखर गोल्छाका अनुसार यो आयोजनालाई उहाँहरुले ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राख्नु भएको छ। यसका अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने उनले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस