aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ विक्रीको लागि बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ विक्रीको लागि बोर्डमा दियो निवेदन

काठमाडौं । अपर सोलु हाइड्रो हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले चैत १६ गते बोर्डमा निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस