
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले .१०० रुपैयाँ अंकित दरका ५,५५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्कासन गर्ने भएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस