aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जनरल इन्स्योरेन्सको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ चैत्र २०७७
जनरल इन्स्योरेन्सको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

काठमाडौं । जनरल इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम चन्द्र श्रेष्ठलाई दिईएको छ । कम्पनीको चैत ३० गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामुमा नियुक्त गरिएको कम्पनीले नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस