aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ईसेवाले माग्यो २६५ कर्मचारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ बैशाख २०७८
ईसेवाले माग्यो २६५ कर्मचारी

काठमाडौं । ईसेवाले देशका विभिन्न १७ शहरको लागि एक साथ २६५ कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ कर्मचारी माग गरेको हो ।  

कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०। बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो । 

कम्पनीले इच्छुक त्तहा योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।
 

प्रतिक्रिया दिनुहोस