aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रु रु जलविद्युतको  शेयर रजिष्ट्रार नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
रु रु जलविद्युतको  शेयर रजिष्ट्रार नियुक्त

 काठमाडौं । रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैशाख ५गते आइतबार रु रु जलविद्युत परियोजनालिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागू हुनेसमेत जनाईएको छ । 

रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र  सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस