aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

स्याङयोङ्ग नव वर्ष अफर, ५ लाखसम्म छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
स्याङयोङ्ग नव वर्ष अफर, ५ लाखसम्म छुट

काठमाडौं । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ । 

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाखसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै २ लाखसम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा। सात बर्ष सजिलो Finance,तीन बर्ष वारेन्टि,३ वर्ष निःशुल्क सर्भिसिङ्ग,११ हजार रुपैयाँ बराबरको निःशुल्क Ns Accessories रहेको छ । स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस