
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको छ । कम्पनीले जारी गरेको ६५ प्रतिशत हकप्रद शेयर जम्मा भएको हो । शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र हकप्रद शेयर हितग्राही खातामा जम्मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस