aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सगरमाथा इन्स्योरेन्सको बोनस पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ असार २०७६
सगरमाथा इन्स्योरेन्सको बोनस पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २२ औं साधारण सभाले ८६ प्रतिशत बोनस शेयर पारित गरेको छ । 
उक्त बोनस शेयर पश्चात् १ अर्ब चुक्ता पुँजी पुग्ने छ ।

शुक्रबार सम्पन्न साधारण सभाले कम्पनीका अन्य प्रस्तावहरुसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस