aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त भएका छन् । कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस