aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एलआईसी कम्पनीको नयाँ सचिवमा गिरी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ बैशाख २०७८
एलआईसी कम्पनीको नयाँ सचिवमा गिरी नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरीलाई नियुक्त भएका छन् । 

यसअघि सो पदमा कार्यरत विनोदकुमार भुजेल कार्यरत रहेका थिए । भुजेलले दिएको राजिनामालाई कम्पनीले स्वीकृत गर्दै उक्त पदमा गिरीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस