aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भ्याटमा दर्ता हुन यी व्यवसायलाई विभागको उर्दि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
भ्याटमा दर्ता हुन यी व्यवसायलाई विभागको उर्दि

काठमाडौं । मुल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन भएकाले आर्थिक विधेयक २०७६ले मुल्य अभिवृद्धि कर(भ्याट) लाग्ने बस्तु तथा सेवा क्षेत्र थप गरेको छ । 

 बस्तु तथा सेवामा मुल्य अभिवृद्धि कर(भ्याट) लाग्ने गहुँको आँटा, सोयावडी मस्यौरा, टेम्पो र ढुवानी सेवालाई अनिवार्य रुपमा भ्याटमा दर्ता हुनेको लागि आन्तरिक राजस्व विभागले सूचना जारि गरेको छ । त्यस्तैगरि, शैशिक तथा कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सेवालाई पनि विभागमा दर्ता हुन सूचना भनेको छ । 

त्यसैगरि, मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफवेयर, भन्सार एजेन्स, खेनौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसायलाई समेत अभिलम्ब भ्याटमा दर्ता गराउन सूचना जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस