aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनियन लाईफको डाक्यो तेस्रो वार्षिक साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ बैशाख २०७८
युनियन लाईफको डाक्यो तेस्रो वार्षिक साधारण सभा

काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, रुपन्देहीमा विहान १० बजे सभा बोलाईएको हो । 

सभाले अघिल्लो आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई पनः नियुक्ती गर्ने निर्णय पनि गर्नेछ । 

साथै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले 
 

प्रतिक्रिया दिनुहोस