aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्रिय बीमा संस्थानमा निमित्त प्रशासकको जिम्मा रिमाललाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ जेठ २०७८
राष्ट्रिय बीमा संस्थानमा निमित्त प्रशासकको जिम्मा रिमाललाई

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी चार्टर्ड एकाउन्टेण्ट महेश रिमालले पाएका छन् । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिएपछि  शुक्रबारदेखि रिमालले जिम्मेवारी पाएका हुन् ।

संस्थानमा हाल उप महानिर्देशक पदमा कार्यर रिमाल निमित्त प्रमुख प्रशासक तोकिएको कम्पनीले जनाएको छ । संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो ।

प्रतिक्रिया दिनुहोस