हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा पुनः बज्राचार्य
हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा पुनः बज्राचार्य
आर्थिकन्यूज
सोमबार, १६ असार २०७६
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील बज्राचार्य नियुक्त भएका छन् । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पनि बज्राचार्यलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस