aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० जेठ २०७८
एभरेष्ट इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सोमबार प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा सम्पन्न भएको छ ।  कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस शेयर सभाले पास गरेको छ । 

 उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस