
काठमाडौं । फ्रेन्चाइजी रियालिटि शो इण्डियन आइडल सिजन १२ विवादीत बनेको छ । शोमा रहेका प्रतिस्पर्दीहरुलाई आम दर्शकले प्रतियोगिताबाट बाहिर निकाल्न माग गरेका छन् । शनिबारको प्रतियोगितामा शंमुखाप्रिया आम दर्शकको नजरमा मोष्ट हेटर्सको सूचीमा परेकी छिन् ।
शनिबार भएको प्रतियोगितामा शंमुखाप्रियाले आषिश कुलकर्नीसँग गीत गायकी थिइन तर उक्त प्रस्तुतिलाई आम दर्शकले शंमुखाप्रियाको प्स्तुतिलाई लिएर नराम्रो प्रतिक्रिया दिएका छन् । शंमुखाप्रियाले स्टेजमा उफ्रेकी उनलाई गीत गाउ नआउने उफ्रीदैमा गायक नहुनेभन्दै आम दर्शकले शंमुखाप्रियालाई प्रतियोगिताबाट बाहिर निकाल्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस