aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अपर तामाकोसीको स्थगित साधारण सभा असार ३१ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
अपर तामाकोसीको स्थगित साधारण सभा असार ३१ गते

काठमाडौं  । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ११औं वार्षिक साधारण सभा असार ११ गते हुने भएको छ । असार ११ गते गणपुरक संख्या नपुगेकाले सभा स्थगित भएको थियो ।  
कम्पनीले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालनमा निर्वाचन गर्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस